Posted by: Birkhe_Maila January 14, 2010
Login in to Rate this Post:
0
?
साधना!!
हरे यि भुराभुरिले नि कुन जमाना सम्जाइसिन्छन गाँठे! बेशि झर्न लाग्या बैँश फेरि उकालो लाग्ला जस्तो बनाम्छन! यिनी खुसि नानीले झन मुटु नै कटक्क हुने छइनि छानेर ल्याइछिन्।
Last edited: 14-Jan-10 12:21 PM