Posted by: ritthe January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

>>>रिठ्ठेको त के कुरा गरायी भयो र दाँया बाँया च्यापेरै आएको थियो, मलाई कसैको मतलब छैन, बाल भन्दै <


रामे को कुरो बुझे त मार्दिनु ल ! हन सपको बेली बिस्तार लाउन को लागि उ जन्ममा ज्योतिश नै थ्यो कि क्या हो रामे त !


>>>ठिटा हो, हिजोको लहरे र पुरेको कलहमा रिट्ठे मुछिएला जस्तो छ है आज!<<<


हेर बुढा मान्छे अरु कुरा तेस्तै हो त्याँ घच्ची को रोल दिएनौ भने चाँही खैरियत छैन फेरी ! अस्ती जस्तो त्यो बेहोस् हुनी रोल चाँही तिमी आँफै राख !



बैरे मित्र लाई नि जदौ !


बिस्टे माट्साप लाई नि झुलुक्क देख्या जस्तो त लाग्या थ्यो ! माट्साप निक्कै ब्यस्त छन जस्तो छ अचेल !


ठुल्दाइ अरु कुरा तेस्तै हो त्यो टच स्क्रीन फोन को पाटी बाँकी छ है

Read Full Discussion Thread for this article