Posted by: Birkhe_Maila January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

हन कताको कमेन्ट भन्या हो बैरेले? त्यो उता ब्लगको हो? कुरो त राम्रै लेख्या थेँ, के भएछ हँ?


ठिटा हो, हिजोको लहरे र पुरेको कलहमा रिट्ठे मुछिएला जस्तो छ है आज!

Read Full Discussion Thread for this article