Posted by: serial January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

हैन ठुल्दाइ - यो पुरेले सपना कहिलेनी देख्न छोड्ने भएन है


कहिले के गर्‍या देख्छ, कहिले के गर्‍या देख्छ


क्या सोझो पल्टिन्छ भन्या जहिले नि हाँसै उठ्दो के


अब त्यस्को असली रुप मैले पुरै र ठुल्दाइ ले आँशिक देखेकै हो क्यारे


अहिले सम्म गाउले हरु लाई झुक्याइ राखेको छ यो पुरे ले


गाली गर्न पनि कहाँ बाट सिकेको होला - मुख खोल्यो कि गाली बाहेक केही हुँदैन


हैने अरुलाई नगरला गाली मलाई मात्र गरेको होला तर गाली हेर्नु न गाली त्याँ


त्यस्तो सोझो रे मान्छे गाली भने - कहाँ मात्र सिकेर आको होला  

Read Full Discussion Thread for this article