Posted by: Rahuldai January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

तारेमाम गामलेहरु ।
बिहिबारे बगलामुखिय जदौ ।


रामपुरे नि बगलामुखी पुगिसके, हर्के, बैरे, पुरे अनी लहरे को त मध्यरात देखी नै उतै बास होला, यता के को आश ??



बगलामुखी जले देखिन आफ्नो नि मुटु जल्न थालेको छ ।


 


अन्तरे दाई,
स्याताल प्याताल भन्दा पनि जन्तरे र जन्तरेको आमा लाई स्यहार्नु , चिसो पस्ला । ठण्डा छ, अण्डा खुवाउनु । ज्वानोको झोल, चाकु र चुँला भात टन्न खानु दिनु।

Read Full Discussion Thread for this article