Posted by: Ganjadi January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

जदौ हो बिर्खे-मइला जदौ |
तारे माम हो सिरिअल  तारे माम |
रिट्ठे ब्रो लै नि झआप है ब्रो झआप |
तारे माम हो राहुलभाई तारे माम |


रञाग छ नि रिट्ठे ब्रो टोप तान्न न पाएर लास्टइ रञाग भै राछा कि | झन् आजत तांत परियो | नो फिक्री ब्रो जुगाड हुन्छ कि हेरौ |


राहुल भाई अब चिन्ता लिनु पर्दैन हो सबै लै एकै ठाउमा लाउने कोसिस गर्नु पर्छा | चिलिम तान्न छाडे पछि सिबजी लास्तई रिसाउनु हुन्छा कि अनि संसार नै भस्म हुन्छा तेसै ले हामीले संसारलाई बचौना को लागि पनि चिलिम तान्न पर्छ | हामीले हाम्रो लागि तान्ने होइन नि येसो संसारलाई बचौना को लागि तान्ने हो कि ब्रो | तेसैले बेफिक्री कि ब्रो नत्र धेरै सोच्यो भने भेजा रयागिज हुन्छा कि ब्रो |



 

Read Full Discussion Thread for this article