Posted by: serial January 13, 2010
Login in to Rate this Post:
0
?
तारेमाम गँजेडी
के छ हौ - चिलिम खाने त ऊ त्यही ठुल्दाइ रिट्ठे अनी यो जिम्बाल हो अरु सँग त छैन
अनी कसैले थाहा नपाउने गरी खाने ऊ त्यो पुरे हो - मूला लुकी लुकी तान्दो राइछ - सोझो भै पल्टेको
अरु कता गए त फेरी