Posted by: Rahuldai January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

हासियो, दिल खोलेर । क्लासिकल टच मा ट्विन्कल् ट्विन्कल् बडा सुमधुर सुनिदो रहेछ ।


पुरानो धागोमा युनिकोड मिलाउन, त्यस धागोको माथि तिर फिक्स युणिकोड भन्ने संयत्रलाई क्लिक गर्नु पर्छ बिर्खे बा । भएन भने सान दाई जाने ।

Read Full Discussion Thread for this article