Posted by: perfectionist January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
रिट्ठे दाई, केइ छैन, काम को मारा-मार छ।

यो लहरे सँग केको दोहोरी खेल्नु, हिज भकुर्नु भकुरी सकेँ नि, ऐले जिम्मालबाले लेख्लान केरे, तर लहरे मुर्दारले कुट्नु त कुट्यौ, तर कसैलाई नभन है भनेर खुट्टो समात्या थ्यो, जिम्मालबाले लेख्दैनन होला। खै क्यार्छन, तेत्ती हो भा कुरो खास चाइँ। अब त्यो मुर्दार आएर धाक्-छोप गर्न आउँछ हेर्दै गर्नु है
Read Full Discussion Thread for this article