Posted by: Rahuldai January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

तारेमाम खुशी एन्ड लहरे ।



अस्तब्यस्त भन्दा नि क्रिक्रेटमा मस्त हो बिर्खे बा।



अली अली ब्यस्त त छु नै आबेदन निबेदन हाल्ने बेला छ, मेला मै रमाउं भने छुट्ने डर । यो अनिकालमा जागिर को छैन भर ।



उता नेपाल को जागिर नै खाइ दिने सूचना निस्के छ , गोर्खापत्रमा। मज्जाले मसला ससला राखेर खाने भए डाँकाहरुले ।

Read Full Discussion Thread for this article