Posted by: Birkhe_Maila January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

जदौ! खुसि नानी! खाऊ बा खाऊ मजाले ढुक्क भएर माल्पा खाऊ, हाम्लाई त रामेले बनाईहाल्छ नि! ए रामेssss! रामे होssss! हन कता अन्मरियो?


आज ठूल्दाई अस्त व्यस्त जस्तो लाग्यो मलाई!

Read Full Discussion Thread for this article