Posted by: ramronepal January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
त्येती मात्र कहाँ हो र ठुल्दाइ, बसन्तपुरमा पानिपुरि, पापडी चाट, रन्जनाको गल्लीको सोडा, बसन्तपुरको मम यी सबै खान्दै, पिया रिया श्रेया लाई साइड हान्दा त ........ आहा त्यो मिक्स्ड स्वाद, कहाँ पाउनु यहाँ ......... जहाँ गयेर खाए पनि त्यो स्वाद आउन्दैन ............ मखुला ठुल्दाइ ।
Read Full Discussion Thread for this article