Posted by: ramronepal January 12, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
माया प्रिती गास्ने

सबै कुरा सुम्पने

तिम्रो हाथ थाम्ने

ढुक्क मुस्कुराउने

अबलालाई तिम्रै हाथ ले बेचिदियो भन्दा

कस्तो लाग्छ होला



भिजेको आँखामा हासिदेउ भन्दा

मन दुख्नेलाई कस्तो लाग्छ होला







हैन कता गये सबै .....



बिसर्जनवाद् मुर्दावाद्!

साउटबक्स मुर्दावाद्!

मात्र अभिवादनवाद् मुर्दावाद्

पलायनवाद् मुर्दावाद्!

चौतारी निरसवाद मुर्दावाद्!

चौतारी रसरंगवाद् जीन्दावाद्!

यौनिक विविधता जीन्दावाद्!

Read Full Discussion Thread for this article