Posted by: chipledhunga January 11, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

हमारो भि दुसरो राउन्डको जदौ आइहाल्यो। रिट्ठे सर, हमारो गाथमा त आराम नै छ, तपाईंको गाथमा के छ बत्लाउनुहोस्। अनि डल्लिया भैंसको किसवा कति खानु भयो ठन्डीमा?


जिम्मालबा, धन्यवाद चिप्लेबादको बिस्त्रित बयानको लागि। यसको बिपरीत अर्थात् निरन्तर पोस्टन शैली, टाँसन शैली तथा गायनशैलीलाई बदलिरहने बिधालाई के भनिन्छ? के त्यो खस्रेबाद हो या अन्य कुनै बाद् हो? उपरोक्त बिधामा कुन औतारीले अग्रणी भूमिका निर्वाह गरेको छ? यसका साथै उल्लेखित अन्य बादहरुको बारेमा बिस्त्रित रुपमा बयान गर्दै तिनका साधक औतारीहरु बारे पनि प्रष्ट पारीदिनुहुन्छ कि?
 

Read Full Discussion Thread for this article