Posted by: ramronepal January 11, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ, पुरे र लहरेलाई
सप्ताहन्त कस्तो भयो सबैको ...... मेरो त सधैं जस्तो झकास रह्यो है ...
पुरे त ससुराली तिर गएको होला रमाइलो नै भयो होला ....
लहरे त उही च्याट मा तरुनी फक्किन्छकी भनेरै बिजी भयो होला
अब परिवार भएको ठुल्दाइको त के कुरा गर्नु ........ बच्चा बच्ची लिएर घुम्न जानु भयो होला
बिर्खे बुढा खोइ, खाली घुमेको मात्र फोटो देख्छु त थुतुनो किताबमा ।

Read Full Discussion Thread for this article