Posted by: ritthe January 8, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

हैन मैले बुझ्न नसक्या कुरा चाँही शुक्रबार भको यो चौतारी ले चाँही कसरी थाहा पाउछ हँ? बेलैमा सुन्सान हुन्छ भन्या !


चिप्ले गुरु जदौ ! अघी ब्यान रद्दी माहारद्दीहरु को खोज बिन हुँदैथ्यो ! कसै कसैले त पद नि पाये क्यारे !


गाथमा आरमै हो प्रभो?


टेउसास को तापक्रम झरेर ६० पुग्यो कि क्या हो? डिप् फ्रिज भनेको देख्छु

Read Full Discussion Thread for this article