Posted by: hemu January 8, 2010
Login in to Rate this Post:
0
?
सुभकामना छ तिमीलाई जन्म दिन को नाराने |
पिरती लायेछौ सबै संग हाँसी खेली बस्ने ||
ति तिम्रा राम्रा कविता हरु सुनी राखन पाइयोस |
जति वर्ष थपिदै जान्छ तेती नै सुभकामना दी राखन पाइयोस ||
आउंदा साल ले तिम्रो जीवन मा खुसियाली ल्याउन |
ति खुसियालीका हरफहरु तिम्रो कविता को मार्फत सबैले सुन्न पाउन ||
अरु के नै छ र म संग तिमीलाई दिउला भने |
सुभकामना नै छ येसो परेको बखत बाड्ने ||
धेरै धेरै सुभकामना तिमीलाई तिम्रो जन्म दिन को नाराने |||||||||