Posted by: Birkhe_Maila January 8, 2010
आज नारानेको जन्मदिन
Login in to Rate this Post:     0       ?        

गाउँतिर नारने जाडो धेरै बढ्यो रे


मनतिर भने गर्मिको पारा चढ्यो रे


जाडो गर्मि नारने जीन्दगीको जपना


जन्मदिनको नारने धेरै शुभकामना!

Read Full Discussion Thread for this article