Posted by: perfectionist January 8, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
आच्या!!! लु मैले तिम्रा के बिगार गर्देको छ र? मलाई देखाइ देखाइ चाइँ किन? लिच्ची त चाइन्न, माल्दा आम ५-६ वटा त देउ, के सार्हो निस्थुरी भेर ल्याको भन्या नि तिमी त, गुच्चा खेल्नी साथी भन्थानेको मैले, तिम्ले त पराया गर्दियौ
Read Full Discussion Thread for this article