Posted by: serial January 7, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

पुरे लाई ठुलै घाट परे जस्तो छ


हाँस्न पो थाल्यो बाई - बाहिर चोट पटक त देखिदैन


भित्री चोट नै हुनु पर्छ - बिचरा को खुस्केछ, दुई चार वटा नै पेच नै लुज भएको छ


अब दुईटा गेम त्यस्तो भयो भन्दै मा एती साह्रो हुनु पर्छ र - कस्तो है


ल पुरे को  घर सँगइ को ठाउँ मा पुरे लाई सार्ने ब्यवस्ता गर्नु पर्‍यो -


हुन पनि हो नि है झन्डै जितेको - झन्डै क्या वर्ड छ है - झन्डै  

Read Full Discussion Thread for this article