Posted by: ramronepal January 7, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
उठ हो गाउँले हो,
सबैलाई मेरो बिहिबारे जधौ है
ल छिटो उठ, फेरी बगलामुखी मा लायिन लामो हुन्छ ।
बिर्खे बुढा त पुगिसके होलान, पुरेको उतै बास होला ।
लहरे पनि उतै होला, रातभरी पुरे र लहरे सँगै थिए जस्तो लाग्छ

ल आउन्दै गरौला ।
 
Read Full Discussion Thread for this article