Posted by: Rahuldai January 6, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

आइ फुन हान्या होइन बिर्खे बा, नोज फुन हान्या।


आइ फुन हान्यो कि तथ्यांक योजना २ बर्षको लागि लिनु पर्ने रे । महिनाको ३0 डलर रे । ३० डलर ले आफ्नो चुरोस खर्च उठ्छ । फेरी तरुनी सरुनी हेर्ने उमेर पनि त भेन नि। हल्लो भन्दा हल्लिए पुग्यो । मखुला।


बरु सजिलो को लागि स्पर्श पर्दा फुन चाँही लिया हो ।

Last edited: 06-Jan-10 11:37 AM
Read Full Discussion Thread for this article