Posted by: Birkhe_Maila January 6, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

कुरो त बैरेले ठिकै अर्या हो अर्न त। क्यार्नु आफ्नो लिखितमले के जाति डुरोइड लिन मिल्छ तर सस्तो खोज्दा २ बर्खको लिखितम चाइने। साँच्चि तो लिखितम च्यातो भन्देखुन कति पैसो साउलाई दिनु पर्छ हँ? हेरि तेसतो फुनाँ त तरुनि नाच्या नि हेर्न पाइँछ रे ए रात्तै! आफ्नु अइल्या फुन डन्डिबियोँ को बियोँ जस्तो छ जता ठटाए नि केइ नहुनि तर बोल्न मात्तै मिल्नि अर्थोक केइ हर्न नमिल्नि।


हन तो पेउसनको पइसोको के कुरो अर्छौ बैरे, हेरि पेउसन साउसित एकदिन सोध्यो कति पइसो छ मेरो भनेर एकथरि भन्छ, अर्को दिन बढोहोला भनेर सोधो झन घट्छ कुरो बुजे मार्दिनु। ठुल्ठुला साउजिहरुको व्यापार बिउरेर हाम्रो पेउसन घटबढ हुनि रे, कइँ नभा जात्रा हाँडिगाउँमा, आँखा फुटेर पेन्सनाँ पसिएछ गाँठे!

Read Full Discussion Thread for this article