Posted by: Birkhe_Maila January 6, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

ठूल्दाई, रिट्ठे, पुरे, लहरे, बैरे, राम्बादुर लगायत सबैलाई फेरि जदौ!


भनेसि ठूल्दाईले आईफुन हानेछन्। आईफुन हानम भन्दा के जाति ड्रोइड भन्ने आएछ तो नि हानुम भन्दा अब त के जाति नेउसस रे। यो फुन लिने बेलामा गरेको लिखितमले बरबादै गर्छ, कइले म्याद सक्केला भनेर कुर्नु पर्ने क्यार्नु।

Read Full Discussion Thread for this article