Posted by: ramronepal January 6, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
ल बुढा हरु त आएर फलाक्न थालिसकेका रहेछन .......

ठुल्दाइ तारेमाम, थुतुनो किताबमा के के हो चेन्ज गरेको सुनेको, पढेको थिए, खोइ आफ्नो मा त केही पनि आएन ....
बिर्खे बुढा, जिउन्दै रहेछौ त ....... एस्पालिको को हिउ ले त लगेन छ ।
अनी अरु हरु खोइ ..... कता अन्मरिये ......
पुरे त गाडी सफा गर्दै होला .......
हैन केही गर्न पर्‍यो ..
धेरै दिन भयो चौतारीको यो दुर्दशा, ठुल्दाइ केही गर्न पर्‍यो, सबैलाई कान समातेर लेराउनु पर्‍यो ..

ल सबै आउने जाने लाई बुधबारे जधौ ।
 
Read Full Discussion Thread for this article