Posted by: perfectionist January 5, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
लहरे: यदी म मरें भने तिमी फेरी ब्या गर्छौ?
लहरी: नाइ, म मेरो बैनी सँग बस्छु। तिमी नि? के म मरें भने तिमी अर्को ब्या गर्छौ?
लहरे: नाइ, म पनि तिम्रै बैनी सँग बस्छु!


Read Full Discussion Thread for this article