Posted by: ritthe January 5, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को जदौ तथा तारेमाम सबैलाई !


ओहो पुरे ले कस्तो खाइलाग्दो चौतारी बनाएछ ! कस्तो झिलिमीली पारेर सजाएछ ! लौ धन्यवाद छ पुरे ! अनी यो २०१० मा एक बाट दुई हुनु !


बैरे, लहरे, ठुल्दाइ, आस्था सबैलाई हेल्लो हाइ !

Read Full Discussion Thread for this article