Posted by: serial January 5, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

जहिले नि बहिस्कार को नाम सुन्ना साथ ठुल्दाइ टुप्लुक्क टुपुल्किने भन्या


टुप्लुक्क भन्दा टुपुक्ली मैया खोइ हँ - नआको धेरै भो


सान्नानी नि आउन छाड्यो बा


बरु चुडेल आउने टाईम त भएको हो होइन र - आउँदै होला अब


नाम लिया चुडेल हाजिर भन्नु पर्ला

Read Full Discussion Thread for this article