Posted by: serial January 4, 2010
Login in to Rate this Post:
0
?
बैरे सोम के छ यार लोङ टाईम नो सि - कता गायब तिमी त
ठुल्दाइ म्ह: फु ला - ठीक ठाक मखुला -
क्रेजी चुडेल जि के छ - अब जहिले नि चुडेल जस्तो गरी झम्तेपछी म के गर्ने त -
बानी देखी अनुहार सम्म सबै चुडेल जस्तो छ त म के गरौ -
अब तिम्राँ खपराँ चुडेल जस्तो अनुहार परोस भनेर लेख्या छ त मैले गर्या भे पो एउटा कुरा नि