Posted by: impuk78 January 3, 2010
Poker
Login in to Rate this Post:     1       ?         Liked by

पोकर


मौरी गोलाझैँ
एकबथान
साँझको

बेसुरा मिठास
गितार
माझको

तातो हावा
हुरु रु रु
औडाह

काँच जोश
पोखिन्छ
रमझम

चुट्का लगतै
गोटी
मैदानमा

पासा फेरिन्छ
मोडलझैँ
टिभिमा

एक्कासी बज्रन्छ
मकै-बारुद
तावामा

जोकर धुरीमा
कुर्लन्छ
पलमा

बाधशाहा आन्धेरी
सोकमा
अलमल

सुस्ताउन नपाउन्दै
पोट
नयाँ खालको

आँत नमार्दै
छिटो
नयाँ सालभो

शुभकामना छ है
साथी
नयाँ सालको
नवखालको

Read Full Discussion Thread for this article