Posted by: Dineshk December 30, 2009
Login in to Rate this Post:
0
?
अति गर्नु अत्याचार नगर्नु भन्छन....... अहिले खस (बाहुन, चेत्त्री, ठकुरी, सन्यासी-दस्नामी) --खस दलित समेत ----- हरु माथी सबै तीर बाट आक्रमण भैरहेको छ........ हुदा हुदा २ बर्स अगाडी नागरिकता पाएका इंडियन आप्रबसी हरुले समेत खस र रास्त्र निर्माता पृथ्वी नारायण शाह को खोयिरो खन्ने अनि कथित जनजाति भनिने हरुले उनिहरु संग मिलेर खस हरुलाई गाली गर्ने? अहिले हिंदी माँ सपथ लिदा चरेसानन्द लै बचौना कथित जनजाति का अगुवा हरु को दलाली पनि एउटा उदाहरण हो.... नेपालको 45-50% खस हरुको चित्त दुखाएर कसैले जातिए राज्येको कल्पना गर्छ भने त्यो एउटा भ्रम मात्र हो.....
नेपाल का एकमात्र सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (बाहुन्, छेत्त्री ,ठकुरी,सन्यासी)--दलित समेत----- अहिले नेपाल मा देखिएको खस र नेपाल बिरोधि बिखण्डनकारी हरु संग मुकबाला गर्न पनि खस हरुको बलियो संगठन बनाउनु आवसेक छ. आफ्नो संगठन खोलेर छेत्त्री, बाहुन हरुले एकदम राम्रो गरे . अब ठकुरी, र सन्यासी ले पनि आ- आफ्नो संगठन खोल्नुपर्छ , र अनि सबै मिलेर खस हरु को महा- संगठन खोल्नु पर्छ
हजारौ वर्ष देखि नेपाल का रैथाने , आदिबासी खस को बिरोध मा भोट , बर्मा /थाइलेडं र इंडिया बाट नेपाल चिरेका आप्रबासी हरु को नेपाल तुक्र्युने उदेश्ये सफल हुन नदिन र नेपाल लै बचौना पनि खस हरु को एकता हुनु जरुरि छ.
जय देश नेपाल