Posted by: Birkhe_Maila December 30, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

ठूली तिमीलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना!


यो त पुरानो चौतारी हो नि, ल पर्ख म नयाँ निकाल्छु, कान्ला मुनि कतै लुक्या होला। बनाउने बेलामा चौतारी सेउसनमा राखे त भेट्न सजिलो पर्थ्यो नि। कसैले सुन्दैनन्।

Read Full Discussion Thread for this article