Posted by: MeroJageer December 29, 2009
नेवाः राज्यको घोषणा - टुक्रीदै छ नेपाल (HQ)
Login in to Rate this Post:     0       ?        

म एक नेवार हुँ तर मलाई नेवार संघीयताको घोषणाले पुग्दैन। मेरो आफ्नै थर छ नेवार जात भित्र। म त्यस जातको संघीयताको लागि संघर्श गर्दै छु। म पाटनको एक तल्लो जात  समुदाएको आफ्नै अधिकारको लागि संघर्श गर्दै जाने मान्छे हुँ। मेरो जात नेवार समुदाय भित्र थिचिएको र हेपिएको जात हो। म मेरो संघर्शबाट कहिलै दब्ने छैन। त्यसैले मलाई नेवार संघीयताको होइन मेरो आफ्नै जात समुदाएको संघीयता चाहिन्छ। यस्को लागि म अरु नेवार जातीको केही परबाह राख्दिन।


P.S. :  नेता भनाउदाहरुले यहीनै खोजेको थियो त म के गरु?

Read Full Discussion Thread for this article