Posted by: chanaa_tarkaari December 28, 2009
हे भगवान ! यो कस्तो School !! ( Video )
Login in to Rate this Post:     0       ?        
ओ हो हो हो !!!!! नेपाल को हालत , हरे !!! खत्तम छ खत्तम 

यस्तै भएर नै संघीयता चाहिएको हो । ता कि त्यस्तो प्रदुशित जनशक्तीले हाम्रा बालबच्चा नबिगारोस । आफु बारा गएर अनैतीक गतिबिधी  रोक्न सकिन्न । अनैतीक सरकारले रोक्ने हैन । सरकारलाई रोकिदेउ भनेर माग गर्‍यो सुन्दै सुन्दैन । तेस्ता नेतालाई चुनावमा हरायो चोरबाटोबाट सन्सदमा र सरकारमा पुगीहाल्छन । आन्दोलन गर्‍यो आँफैलाई सास्ती मात्रै । 

लौ भनम अब के गर्ने त? 
Read Full Discussion Thread for this article