Posted by: prabhat41 December 25, 2009
Should I eat Beef?
Login in to Rate this Post:     0       ?        

सक्भर मासु नै न् खाएको राम्रो ,मासु मा पनि बिफ भन्नाले हिन्दूहरु को लागि न् खाएकै राम्रो जस्तो लाग्छ |
पछी गएर आफु कम्जोर भएको बेला जुन काम बिग्रे पनि मैले कतै बिफ खाएर त् हैन भने जस्तो लाग्न सक्छ र् बुडे एस् काल मा
त् म् १०० प्रतिसत भन्न् सक्छु पक्का पछुतो होला है भाई |


क्रिस्तियन र् मुसल्मान बन्धु हरु को केस मा  चै न् हुन सक्छ |
संसार भस्री धेरै ले बिफ खान्छन ,हामी खसी खान्छउ ,कुखुरा खान्छउ ,वास्तव मा जनवर को शरीर न् खाएकै जाती थ्यो,कस्ले स्वाद बसाइदियो
तैपनी हरेक कुरामा हद हुन्छ ,त्यो पार न् गर्नु राम्रो होला |

Read Full Discussion Thread for this article