Posted by: Rahuldai December 23, 2009
पुस ११ गते येँय् वने
Login in to Rate this Post:     0       ?        

Ved555जी कमेण्ट यहाँ सापेक्ष भएन। ब्राम्हणले नेवारनी बिहे गर्नु र नेवारले ब्राम्हणकेटी- यी त वयैक्तिक कुरा हुन । एक जना हिस्सी नपरेकी महिला अर्थात हिसिलाले बाबु राम सँग बिहे गर्नुको कारणले मात्र आज को स्थिती आएको होइन।



जाती र धर्म मान्छेको सबै भन्दा संबेदनधिल अंगहरु हुन। अरु कुरामा बहकाउन सकिएन भने जाती र धर्मले बहकाउन सकिन्छ - यही अचूक अस्त्र ब्रम्हास्त्र फ्याकेका हुन माओवादीले ।
अबूझहरुको  देशमै  बहुतमत भाको बेला नेवार समुदायमा पनि यस्तै हुने नि भए। बुझ्नेले बुझेका छन। समर्थन गरेका छैनन।


 अस्ती माओवादी ले घोषणा गरे अब फेरी जातिय संगठनहरुले । फेरी अर्को ले गर्लान । के एउटै राज्य पनि १०८ चोटि घोषणा गरी रहने ? गाली बक्न मन्च चाहिएको छ । नेता हुनु परेको छ सब लाई । किन कि नेताले मात्र खान लाउन पाएको छ ।


देश टुक्रिन लाग्यो , तै पनि हामी तमाशे छौ । गाली गर्ला भनेर ताली बजाइ रहेका छौ । दोष मेरो पनि छ , तपाईं हामी सबै को छ ।


 

Read Full Discussion Thread for this article