Posted by: ritthe December 22, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

लोल ! जिम्माल बुढा नि पछी पछी आएचन ! अघी कता हो अर्को धागो तिर जिम्माल ले के के जाती हो लेख्या देखेर "जिम्माल नि ले साझा  हेर्दिनन?" भनेर प्रश्न तेर्स्या थ्यो -- अब चाइन्जो माइली आमै लाई कल्ले पुराइदिने हो अर्को गाँउ सम्म ?


क्यार्नु माइली आमै हजुर हरुले माया मारिहाल्नु भो त अब ! यसो टिरिङ्ग टिरिङ्ग नि गर्न छोड्नु भो !

Read Full Discussion Thread for this article