Posted by: ritthe December 22, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

ओहो माइली आमै पनि आज चौतारीमा !


अई देखी देव्रे आँखो किन एकनाशले  फरफराउछ भन्छु नि


ए लहरे त्यो चुरोस को ठुटाहरु सबै मिल्काउ मिल्काउ ! अहिले आमै ले देखिन भने सातो खान्छिन सप को !


गाथमा आरामै होला क्यारे माइली आमै को !

Read Full Discussion Thread for this article