Posted by: perfectionist December 22, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
थुतुनो किताबमा दिन दिनै दाईलाई खबर पठाउन्छु, फोन गर्दा मेसेज छोड्ने नै भरेको छ भनेर भन्छ, क्यार्नु बज्यै, आफु बिर्सिनी अझ मलाई पाल लाउनी। मैले कत्ती चोटि त्यो फोटाहरु पठाउनु भनेर लेखी सकें, खै कानाँ तेल लाएर बस्दा हुन कि खै के हुन, चरो मुसो केइ नि रिप्लाई आए त यो लहरेलाई मार्दिनु ल
Read Full Discussion Thread for this article