Posted by: Rodiohead December 22, 2009
हटाउ यार यो प्रशन्त तमाङ र राजु लामाको फोटो
Login in to Rate this Post:     0       ?        

साझा खोल्ने बित्तिकै यो प्रशान्त तमाङ र राजु लामाको फोटो देखिन्छ जहिले पनि, मलाई प्यान्थर भई सक्यो यार। यो दुइटा खातेहरुको फोटो यहाँ बाट झिक्न मिल्दैन?


गयो के यिनिहरुको सिजन अब, दुनियाँ कहाँबाट कहाँ पुगी सक्यो यो जाठो साझा चै अझै पनि यो दुइटा गे पार्टीको फोटो झुन्डाएर बसेको छ। हेर्दै कस्तो गे जस्तो फोटो छ के फेरी!

Dikka takes place yaar.

Last edited: 22-Dec-09 01:06 PM
Last edited: 22-Dec-09 01:07 PM
Read Full Discussion Thread for this article