Posted by: ritthe December 21, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

उ त हुजुर हमिलाई पुन्टे बुह्रोको थोबडा याद आइलियो खेँ खेँ खेँ


हेँख हेँख हेँख



मदन्वा हेर तैले उ जुनिमा ठुलै पाप गरेको हुनु पर्छ भनेर चिप्ले ब्रो ले भनिहाले नि !


हेर मदन्वा पाप साप त्यस्तै हो, बरु त्यो लुंगी वाला गेट अप चाँही चेन्ज गरिहाल अनी असर हेर १ महिना मा कती एउटा प्रोपोजल आउछ !


यि यस्तरी :-


 


 

Read Full Discussion Thread for this article