Posted by: Deep December 21, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

सपनामा है मस्त भै रा बेलाँ काँ बाट हो प्रभु यसु ख्रिष्ट आई रा भन्या --  मैले देख्ना साथ "ह्याप्पी बड्डे" भन्दें किसमसको बेला है अब भन्नै पर्यो। साझामा को को नचिनेका लाई त भनियो, उनलाई त उहीले देखि कालोपुल तिर, जाउलाखेल तिर पनि देखेको--चिनेको।


गुड मुडमा रे छन् -- भर्खर दार्जीमिङ्ग तिर बडादिनको कार्यक्रममा प्रमुख अतिथी भएर आएका रे छन् क्या रे भने "म आज हो डल्लै खुसी छु कि, अन्त के माग्ने हो माग" भने।


मौकामा भनेर मैले पनि " यो किसमसमा मलाई एउटी राम्री तरुनी --- " भन्दै थें --कुरै सकाउन पा थेन, दिनु पर्ला रे भनेर होला लुसुक्क ब्युँझाईदिएर हिन्दीरा भन्या। कस्तो ---


--


स्वस्ती।

Read Full Discussion Thread for this article