Posted by: sumedhu December 21, 2009
माओवादी जिन्दाबाद !!!!
Login in to Rate this Post:     2       ?         Liked by
जनगणतन्त्र नेपालको राष्ट्रूीय शोकगीत


ब्वाँसाहरू जिन्दावाद !
गाई मृग मूर्दावाद!
हाडफोरा गिद्ध जिन्दावाद !
परेवाहरू मूर्दावाद !
लुटतन्त्र जिन्दवाद !
बलजफ्ति चन्दा जिन्दावाद!
कामकाज मूर्दावाद !
खातेवाद जिन्दावाद !
डाँकातन्त्र जिन्दावाद !
सभ्य मान्छे मूर्दावाद !
मैले भनेको जिन्दावाद !
तिमीहरू मूर्दावाद !
तिम्रो विचार मूर्दावाद !
मेरो गाली जिन्दावाद !
बन्दूक बारूद जिन्दावाद !
कलम कापी मूर्दावाद !
माष्टर जति मूर्दावाद !
बन्दूक बोक्ने जिन्दावाद!
टायर बाल्ने जिन्दाबाद !
टायर गुडाउने मूर्दावाद !
संविधानसभा मूर्दावाद !
भत्ता जति जिन्दावाद !
विदेश जाने जिन्दावाद !
उनीहरू गए मूर्दावाद !
खड्ग ओली मूर्दावाद !
सूर्यबहादुर सेन ओली जिन्दवाद !
माधव नेपाल मूर्दावाद !
रमेसनाथ जिन्दावाद !
क्यासिनो जति हाम्रै हो 
हाम्ले भनेको राम्रै हो 
अरू सबै मूर्दावाद 
हत्या हिंसा जिन्दावाद ! 
!


Read Full Discussion Thread for this article