Posted by: Cartmann December 19, 2009
WHY YOU MUST SEND YOUR DAUGHTERS TO AMERICA!!
Login in to Rate this Post:     1       ?         Liked by
मैले जे भन्छु भनेर आएको थेये, लाहुरे जी ले सबै भन्नु भएछ  अनि बाकी साथी हरुले पनि! 
धेरै कुरा हरु छन् येहा जो हामी र हाम्रा नारी हरुले सिक्न सक्छौ, इयो त सबै को अफ्फ्नो आफ्नो इच्छा हो, कसैले राम्रो कुरा सिक्छन अनि कोहि नराम्रो, नराम्रो कुरा केटि हरु अमेरिका मा मात्र सिक्चन भन्ने छैन, नेपाल मा नै धेरै नै strict आमा बाउ छोरा छोरि पनि गति छाडेका छन्, सायद मैले उदाहरण लिरख्नु पर्दैन होला,  नेपाल मा पनि केटा हरु भन्थे सहर का केटि भन्दा गाउ का केटि धेरै असल, सुसिल हुन्थे  भनेर तर त्यो पनि केटि हरुमा भर पर्ने कुरा हो, गाउँमा गोठालो जादा केटि हरुलाई केटा हरुसंग रामलिला गर्दा भेटइ एको नै थियो, अनि आफ्नो पोइ हुदा हुदा अर्को संग रात बिताको पनि आफ्नै आखाले देख्या थेयो, अनि एस्लाई चाही के भन्ने? इयो त झन् नेपाल मा प्लुस नेपाल को धेरै consergative गाउँ को कुरा, त्यो गाउँ जहाँ आफ्ना बाउ अम्मा ले छोरि लै पैन्ट लाउन देदैनाथेय, गाउँ बाट बजार जानु पर्र्यो भने पनि कोहि आफ्नो दाजु भाइ, अथवा चाची, दिदि ,बहिनि नभै पथौदैनाठेय, so bad and good sabai thau ma cha, its nothin like only in US or only in NEPAL.. long story short, for all you people who think sending gal to US is not good idea might wana check back on your daughter or sister back in home who might be sleeping in jungle or backyard.. or might be stripping in the clubs and making some porn video while being GOOD girl at home.. and oh if you have Wife back in home then by the time you get there she will be leaving you for another guy with all $$ you sent from here or who knows she has a part time job as an escort.

my Middle Finger  goes to all the MALE CHAUVINIST SOCIETy outthere
Read Full Discussion Thread for this article