Posted by: Himalaya178 December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
 हिउ फुस्स पर्‍यो सकियो , उही गत साल काठमाडौंमा परेको जस्तो भयो अनी सकियो ,अनी ठुलदाई गएको तर्की खाने बेला मा साझा को साथी सँग जम्का भेट भएको थियोरे भन्नि सुन्छु नि त , खोइ हामी लाई निम्तो सिम्तो छैन नत्र हामी पनि एस्सो उकालो चड्न प्लन गर्न हुन्थियो भन्या हो यो लामो बिदा मा :)
Read Full Discussion Thread for this article