Posted by: Rahuldai December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

तारेमाम हिमाल दाई ।


धेरै पछी झुल्किनु भो, पुष माघ को घाम जस्तै  ।



त्यो बस पार्कआँ मदनवा खैनी च्याप्दै कि "ए बैनी " भन्दै ठिटी लाई सिटी बजाउदै गर्दाको हो ?


छानबिन् गरी तथ्य सत्य पत्ता लगाउनु पर्‍यो चिप्ले सर ।

Read Full Discussion Thread for this article