Posted by: chipledhunga December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

अपरान्हको पुन: जदौ।


अनी त्यो चस्मा लगाएर तरुनी लाई देखेर मुसुक्क हासेको जस्तो फोटो आफ्नै होइन त ...


रामे, तरुनीलाई देखेर पनि कसैले ठुस्स अनुहार लाउँछन् त?


हिमालय, धेरै पछि देखियो साझामा।   ग्लोबल वार्मिङले हिउँ कत्तिको पगाल्दैछ त?
ठुल्दाइ, भनेपछी खैरेले कम्तीमा चौतारीमा एउटा पोस्टिङ् र एउटा चिलिम तान्न पुग्ने समय बर्बाद गरिदिएछ, मखुला? बसको कुरामा चाँही चलचित्रमा खेल्ने कलाकारहरुको अचल चित्र मात्रै रहेको "भिडियो कोच" चढियो भन्नुपर्ला।
हो हो रिट्ठे, खैनी खाँदै हो मदन्वा। त्यही खैनीको गन्धले त होला नि तरुनी डाइबरसँ मात्रै बोलेकी।


औतारीहरुलाई प्रश्न: बस रोकिएको ठाउँमा सिंचाइ गर्ने मदन्वा लगायत अरु को को देखिएका छन्?
जुन ठाउँमा बसबाट मदन्वा ओर्लियो, त्यहाँ अरु कुन कुन औतारीहरु देखिएका छन्?        

Read Full Discussion Thread for this article