Posted by: Rahuldai December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

तारेमाम है सुकुटी


ट्याम मै आएको हो रिट्ठे अड्डाँ , कोठाँ छिर्नै लाग्याथें एक जना नम्बरी गफाडी खैर्‍या छाउरा भेट भ्यो ।


के के न कुरा होला भनेर सुन्देको त क्लाइमेट सम्मिट को कुरा गर्छ बा। आफुलाई क्लाइमेक्स चेन्ज भाको त मतलब राखिन, क्लाइमेट को बालाई भएन ।


 १६ मिनेट १७ सेकेण्ड खायो भुयुचा ले ।

Read Full Discussion Thread for this article