Posted by: ritthe December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को जदौ तथा तारेमाम झ्याप्प लार सपलाई !


चिप्ले गुरु को सुरु भएछ फोटो प्रदर्शनी ! फोटो चाँही अच्छा अच्छा खिचेको हो है चिप्ले ले मान्नै पर्छ त्यो चाँही !


त्यो सुरु को बस काउण्टर को फोटो मा मदन्वा ले मुख मा खैनी च्याप्दै गरेको हो?


बिस्टे पाट भोली बाटो बाट फुन गर्ने रे? हो र? कती बजे? आफ्नो ड्याठ क्याङ्सिल गर्नु पर्नी भयोन्त ! ल शुभयात्रा है ब्रो !


ठुल्दाइ, किन ढिला? टिरेन मा मिला शर्मिला भेट भा थ्यो कि?


राम के छ?


सिकुटी किन तेस्तरि रिसाको नि?

Read Full Discussion Thread for this article