Posted by: shirish December 18, 2009
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
धेरै थकाई पछी सिकियो
टाढा नपुग्ने बाटो हिडियो
मेरो छायाको हेर दुर्दशा
छाती बिचको भागै चिरियो
टाढा नपुग्ने बाटो हिडियो
मेरो छायाको हेर दुर्दशा
छाती बिचको भागै चिरियो